site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मापदण्ड नपुगेका एम्बुलेन्सको सञ्चालन अनुमति नवीकरण नहुने 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड नपुगेका एम्बुलेन्सको सञ्चालन अनुमति नवीकरण नगर्न निर्देशन दिएको छ । 

मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स सञ्चालन निर्देशिका २०७८ को दफा १५ को मापदण्डअनुसार मात्रै नवीकरण गराउन जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिहरूलाई निर्देशन दिएको हो । 

Dabur Nepal
NIC Asia

सो दफामा एम्बुलेन्सको प्रदूषण, साइरन, रंग, संकेत जानकारीमूलक सूचना लगायत १५ वटा मापदण्ड तोकिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro