site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
केदारनाथ यात्रा मार्गमा पहिरो : तीनजनाको मृत्यु, दुई घाइते

नयाँदिल्ली । धार्मिक तीर्थस्थल भारतको केदारनाथ यात्रा मार्गमा आइतबार बिहान पहिरो जाँदा तीनजनाको मृत्यु भएको छ । 

समाचार एजेन्सी पीटीआइका अनुसार यो घटनामा तीनजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । सो घटनामा के कति धनजनको क्षति भयो भन्ने बारेमा भने जानकारी आइनसकेको जनाइएको छ । 

Dabur Nepal
NIC Asia

सो घटनालाई लिएर उत्तर प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीले आफ्नो आधिकारिक एक्स ह्यान्डलमा पोस्ट गर्दै लेखेका छन्, “केदारनाथ यात्रा मार्गको आसपास पहाडबाट माटो र भारी पत्थर खस्दा केही यात्रु हताहत भएको समाचार अत्यन्त दुखद् छ ।”

मुख्यमन्त्रीले घटनास्थलमा राहत र उद्धार कार्य जारी रहेको र यस सम्बन्धमा निरन्तर अधिकारीहहरू सम्पर्कमा रहेको जनाएका छन् । सो घटनाका घाइतेलाई उपचारको राम्रो व्यवस्था गर्न उनले निर्देशन दिएका छन् । बीबीसी
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १३:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro