site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री ओलीले लिए शपथ 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । सोमबार शीलतनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् । 

ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । राष्ट्रपति पौडेलले शुक्रबार संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको आह्वान गरेका थिए । सोहीअनुसार नेकपा एमाले र नेपाली कांग्रेसका १६६ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ११:५४
प्रतिक्रिया दिनुहोस्