site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
विद्यालय भवन भत्किँदा नाइजेरियामा २२ विद्यार्थीको मृत्यु

काठमाडौं । नाइजेरियाको उत्तर–मध्य पठार राज्यमा शुक्रबार दुई तले विद्यालय भवन भत्किँदा २२ विद्यार्थीको मृत्यु भएको छ । १३२ जना घाइते भएका छन् । 

प्राथमिक र माध्यमिक विद्यालयको निजी स्वामित्वमा रहेको सेन्ट एकेडेमीको भवन शुक्रबार विद्यार्थीले परीक्षा दिँदै गर्दा भत्किएको हो । 

Dabur Nepal
NIC Asia

शुक्रबार साँझसम्म उद्धारकर्ताहरूले २२ शव र १३२ घाइतेसहित कुल १५४ जनालाई भग्नावशेषबाट निकालेका थिए । 

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको पठार राज्यका सूचना तथा सञ्चार आयुक्त मुसा असोम्सले जानकारी दिएका अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २९, २०८१  ११:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro