site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘म सँग बदला लिन बजेटमा अघि बढाइएका कार्यक्रम नच्यातियोस्’ 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूसँग बदला लिने नाममा दलित, महिला, श्रमिक समुदायका लागि बजेटमार्फत अघि बढाइएको कार्यक्रम नच्यात्न आग्रह गरेका छन् । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले भने, “प्रचण्डसँग बदला लिने नाममा दलित, महिला, श्रमिक, घाइते, अपांगता भएका व्यक्तिको पक्षमा बजेटमार्फत अघि सारिएको कार्यक्रम नच्यातियोस् ।” 
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १२:४८
प्रतिक्रिया दिनुहोस्