राजनीति
काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ‘ह्वीप’ जारी गरेको छ ।
प्रतिनिधिसभामा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बुधबार ह्वीप जारी गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् ।
प्रकाशित मिति: बुधबार, असार २६, २०८१ १३:२५
प्रतिक्रिया दिनुहोस्