site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादीले बोलायो संसदीय दलको बैठक 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दिएको जानकारीअनुसार बैठकमा शुक्रबार प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत सम्बन्धमा छलफल हुनेछ । 
 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ०९:४७
प्रतिक्रिया दिनुहोस्