देश
काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–१ स्थित राई टोलमा शनिबार मनोहरा खोलाको पानी पसेको छ । खोलाको बहाव बढेर बस्तीमा पसेपछि कटान नियन्त्रणका निम्ति बाँस र जस्तापाताले अस्थायी बार बनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २२, गुहेश्वरी गण भक्तपुरबाट खटिएको फौजले अस्थायी बार बनाएको सशस्त्र प्रहरीले जानकारी गराएको छ ।
थप तस्बिर र भिडियो हेर्नोस्–
प्रकाशित मिति: शनिबार, असार २२, २०८१ १७:४५
प्रतिक्रिया दिनुहोस्