राजनीति
![एकीकृत समाजवादीमा १८ पदाधिकारीसहित केन्द्रीय समितिका लागि सहमतिको प्रयास जारी](https://12khari.top/uploads/posts/Ekikrit-Samajbadi-1720168415.jpg)
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा चयन गर्न बाँकी १८ पदाधिकारीसहित केन्द्रीय समितिका लागि सहमतिको प्रयास भइरहेको छ ।
काठमाडौंस्थित कमलादीमा बसिरहेकाे सचिवालय बैठकले सर्वसम्मतको प्रयास गरिरहेको छ ।
बिहीबार अध्यक्ष, महासचिव र सम्मानित नेता सर्वसम्मत भएको घाेषणाा गरिएकाे थियाे ।
बाँकी पदमा सहमतिकाे जिम्मा सचिवालयले पाएकाे थियाे । महाधिवेशनले २१ पदाधिकारीसहति २९९ सदस्यीय कमिटी चुन्नेछ ।
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१ १३:४८
प्रतिक्रिया दिनुहोस्