site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री पुगे शीतलनिवास 
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतलनिवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न मंगलबार उनी शीतलनिवास गएका हुन् ।

राष्ट्रपतिलाई प्रधानमन्त्रीले पछिल्लो राजनीतिक अवस्थाबारे ‘बिफ्रिङ’ गर्ने नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्ड पदबाट राजीनामा नदिई विश्वासको मतको सामना गर्ने गरी अघि बढेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro