site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देउवाले डाके पदाधिकारी र पूर्वपदाधिकारीको बैठक
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक डाकेका छन् । सोमबार (भोलि) दिउँसो ३ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्ने गरी उनले बैठक बोलाएका हुन् ।

बैठकमा समसामयिक राजनीतिसँगै म्याद सकिएका भातृसंस्थाको आयु थप्ने वा नेतृत्वमा नयाँ व्यक्ति नियुक्त गर्ने भन्ने विषयमा छलफल गरिने मुख्यसचिव डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

देउवा शनिबार साँझ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगेर छलफल गरेका थिए । त्यसपछि सत्ता गठबन्धन तलमाथि हुने टिप्पणी गरिँदै छ ।

देउवाले बोलाएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक भातृसंस्थानको आयुले भन्दा राजनीतिक विषयले बढी महत्त्व राख्ने अवस्था बनेको छ ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro