site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दक्षिण अफ्रिकाविरुद्ध कोहलीले बनाए अर्धशतक 

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध भारतका विराट कोहलीले अर्धशतक बनाएका छन् । शनिबार ब्रिजटाउनमा टस जितेर ब्याटिङमा उत्रिएको भारतबाट कोहलीले ४८ बलमा चार चौकासहित ५० रन पूरा गरेका हुन् । जारी विश्वकपमा कोहलीको यो पहिलो अर्धशतक हो ।

जारी खेलको १७ ओभर सकिँदा भारतले चार विकेट गुमाएर १३४ रन बनाएको छ । त्यसअघि, भारतले कप्तान रोहित शर्मालाई व्यक्तिगत नौ, सूर्यकुमार यादवलाई तीन रन र ऋषव पन्तलाई शून्यमा गुमाएको थियो ।

ट्वान्टी–२० विश्वकपको इतिहासमा भारत तेस्रो र दक्षिण अफ्रिका पहिलोपटक फाइनलमा आएका हुन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असार १५, २०८१  २१:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro