site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बीएन्डसीको पक्षमा भएको फैसला खारेज नभए सत्याग्रह थाल्ने डा. केसीको चेतावनी
Dabur Nepal
NIC Asia

काठमाडौं । झापाको बीएन्डसी मेडिकल कलेजबारेको फैसला सच्याउनेसहितका माग पूरा गर्न डा. गोविन्द केसीले सरकारलाई दबाव दिएका छन् । सातबुँदे माग सम्बोधन गर्न ढिलाइ गरे/नभए जुनसुकै बेला सत्याग्रह सुरू गर्ने डा. केसीले चेतावनी दिएका छन् ।  

यसअघि जेठ ३१ गते विज्ञप्ति जारी गर्दै उनले माग सम्बोधन गर्न दुई साताको अल्टिमेटम दिएका थिए । त्यसअघि समेत जेठ २४ गते डा. केसीले सरकारलाई एक सातको समय दिइ माग पूरा नभए सत्याग्रह थाल्ने चेतावनी दिएका थिए ।

शुभेच्छुकहरुको सल्लाहअनुसार सत्याग्रह स्थगन गरी अन्य दबाबमूलक कार्यक्रम जारी राख्ने डा. केसीले विज्ञप्तिमार्फत् बताएका छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १५:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro