राजनीति

प्रतिक्रिया दिनुहोस्
काठमाडौं । राष्ट्रियसभा बैठक बस्दै छ । बैठक दिउँसो १ः१५ बजे संसद् भवन बानेश्वरमा बस्नेछ ।
बैठकमा उर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय उर्जा तथा उर्जा दक्षतासम्बन्धी विधेयक २०८१ सभासमक्ष प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com