site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शान्ति मिसनबाट फर्किएको प्रहरी टोलीलाई सम्मान

काठमाडौं । प्रहरी प्रधान कार्यालयले संयुक्त राष्ट्र संघ (यूएन)को मिसनमा खटिएर फर्किएका प्रहरी अधिकारीलाई सम्मान गरेको छ ।

शान्ति मिनका लागि दक्षिण सुडानमा खटिएको प्रहरी टोली एक वर्ष पूरा भएर जेठ ११ र १७ मा नेपाल फर्किएको थियो । सोही टोलीलाईं प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले सम्मान गरेको हो ।

Dabur Nepal
NIC Asia

एक वर्षको मिसन शान्तिपूर्वक सम्पन गरेर फर्किएको भन्दै सम्मान गरिएको विभागले जनाएको छ ।

शान्ति स्थापनका लागि खटिएको प्रहरी टोलीलाई विभागका डीआईजी जनक भट्टराईले प्रशंसा पत्रले सम्मान गरेका हुन् ।

सुडान मिसनका लागि २०८० जेठ ११ र १७ मा दुईजना डीएसपी ११ जना प्रहरी निरीक्षक र चारजना नायव निरीक्षक गरी १७ जना प्रहरी कर्मचारी सहभागी थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २, २०८१  १८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro