site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जसपा नेपालको महाधिवेशन : राजनीतिक प्रतिवेदनमाथि १० समूहमा छलफल 

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशनमा समूहगत छलफल सुरू भएको छ । मंगलबारको बन्द सत्रमा पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल सुरू भएको हो ।  

छलफल गर्न प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट टोली नेता चयन हुने र टोली नेताले प्रतिवेदनमाथि आ–आफ्नो समूहमा उठेका विचार र निष्कर्ष प्रस्तुत गर्नेछन् । प्रत्येक समूहमा १२० प्रतिनिधि रहेका छन् ।

जसपा नेपालको महाधिवेशनबाट नेतृत्व चयनका लागि बुधबारदेखि निर्वाचन प्रक्रियाअगाडि बढाइने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro