site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वैशाखसम्मको विदेशी विनिमय सञ्चितिले १५.१ महिनाको वस्तु आयात धान्ने
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ का १० महिनासम्म सञ्चित विदेशी विनिमयले १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनानुसार वैशाख मसान्तसम्म १९ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ विदेशी मुद्रा सञ्चित छ । गत वर्षको वैशाख मसान्तसम्मको तुलनामा कुल विदेशी विनिमय सञ्चिति २६.२ प्रतिशतले वृद्धि भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा गत वर्षको असार मसान्तसम्मको तुलनामा २८ प्रतिशतले वृद्धि भई १७ खर्ब २२ अर्ब दुई करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति १३.८ प्रतिशतले वृद्धि भई दुई खर्ब २० अर्ब ३८ करोड रुपैयाँ कायम छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu