site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
क्यानडाले आयरल्यान्डलाई दियो १३८ रनको लक्ष्य
SkywellSkywell

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा क्यानडाले आयरल्यान्डलाई १३८ रनको लक्ष्य दिएको छ ।

शुक्रबार न्यूयोर्कमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको क्यानडाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३७ रनको योगफल खडा गरेको हो । 

Dabur Nepal
NIC Asia

क्यानडाका निकोलस किर्टोनले सर्वाधिक ४९ रन बनाए । एक रनले अर्धशतक बनाउन चुकेका उनले ३५ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । श्रेयस मोभ्वाले ३७ रन थप्दा पर्गत सिंहले १८ र आरोन जेम्सले १४ रन जोडे । 

आयरल्यान्डका बेरी म्याकार्थी र क्राइग योङले समान दुई विकेट लिए । मार्क अडायर र ग्यारेथ डेलानीको नाममा एक–एक विकेट रह्यो । 

दुवै टिम आज प्रतियोगितामा पहिलो जितको खोजीमा छन् । यसअघि पहिलो खेलमा आयरल्यान्डले भारतसँग आठ विकेटको हार बेहोरेको थियो । क्यानडा भने पहिलो खेलमा अमेरिकासँग सात विकेटले पराजित भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  २१:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro