site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कुमारी बैंक र यूएसएआईडीबीच सम्झौता
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । कुमारी बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्योग–व्यवसाय (एमएसएमईएस) वित्तीय साक्षरता कार्यक्रमका लागि यूएसएआईडीसँग सम्झौता गरेको छ ।

यस सम्झौताअन्तर्गत यूएसएआईडी ट्रेड एन्ड कम्पेरिटेटिभनेसले बैंकलाई नेपालभरका एमएसएमईएसमाझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने पहलमा सहयोग गर्नेछ । बैंकले यस कार्यक्रममार्फत १० हजार नयाँ एमएसएमईएसलाई ‘बैंकिङ र क्रेडिट रेडी’ बनाउन वित्तीय सहयोग गर्नेछ ।

कुमारी बैंकले देशभर ३०२ शाखा कार्यालय, ३१४ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १६:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro