site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गिरिबन्धु टी स्टेट प्रकरणमा छानबिन आयोग बन्नुपर्छ : राजेन्द्र केसी
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले गिरिबन्धु टी स्टेट प्रकरणमा छानबिन आयोग गठन गर्नुपर्ने माग गरेका छन् ।

बिहीबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गिरिबन्धु टी स्टेट प्रकरणमा छानबिन आयोग बन्नुपर्ने कांग्रेसको चाहना रहेको बताए । उनले गिरिबन्धु टी स्टेटबारे सबै कुरा बाहिर आउनुपर्ने बताए ।

"गिरिबन्धु टी स्टेटमा ३४४ रोपनी जग्गामा जुन किसिमले त्यसको कुरा आयो । त्यसको सत्यता बाहिर आउनुपर्छ भन्नेमा नेपाली कांग्रेस स्पष्ट छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ५१ बिगाह र १९ बिगाह कांग्रेसले नै बेचेको हो भन्नुभएको छ । त्यो सम्बन्धमा क्लियर हुनुपर्छ । यसमा छानबिन आयोग बन्नुपर्छ भन्ने नेपाली कांग्रेसको चाहना छ," केसीले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro