खेल
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा आयरल्यान्डविरुद्ध भारतले पहिले फिल्डिङ गर्ने भएको छ ।
बुधबार न्यूयोर्कमा हुने खेलका लागि भएको टस जितेर भारतका कप्तान रोहित शर्माले फिल्डिङको निर्णय गर्दै आयरल्यान्डलाई ब्याटिङमा निम्त्याएका हुन् ।
प्रतियोगिताको समूह 'ए'मा रहेका दुवै टिमको यो पहिलो खेल हो ।
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१ २०:०३
प्रतिक्रिया दिनुहोस्