site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
माइडिया ब्रान्डका तीन नयाँ रेफ्रिजेरेटर बजारमा

काठमाडौं । माइडियाको आधिकारिक विक्रेता सीजी इलेक्ट्रोनिक्सले तीन नयाँ मोडेलका डबल डोर माइडिया रेफ्रिजेरेटर सार्वजनिक गरेको छ ।

नेपालमा ग्राहकहरूबाट माग बढेसँगै २३६, ३३८ र ४१३ लिटर क्षमताका रेफ्रिजेरेटर सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार यी रेफ्रिजेरेटरमा इन्वर्टर क्वाट्रो प्रविधि, स्मार्ट सेन्सर, एक्टिव–सी फ्रेस प्रविधि र इलेक्ट्रोनिक कन्ट्रोल सुविधा रहेको छ ।

Dabur Nepal
NIC Asia

बिग कुलिङ जोन, विशेष अन्डा ट्रे, ठूलो बरफ ट्रे, हाइलाइट–एलईडी लाइटिङ र दुई लिटर डोर र्‍याक जस्ता सुविधा यी रेफ्रिजेरेटरमा छन् ।

यसबोहक माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, माइक्रोवेभ ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा उपलब्ध छन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १३:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro