site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
राहुल गान्धीलाई हराएकी केन्द्रीय मन्त्री स्मृति इरानी यसपटक पछि पर्दै 
Dabur Nepal
NIC Asia

काठमाडौं । भारतमा भएको लोकसभा निर्वाचनको प्रारम्भिक मतगणनामा केन्द्रीय मन्त्री स्मृति इरानी पछि परेकी छन् । उत्तर प्रदेशको अमेठी लोकसभा सिटमा इरानीले उमेदवारी दिएकी थिइन् ।

भारतीय निर्वाचन आयोगका अनुसार इरानीले मंगलबार बिहान ११ः१० बजेसम्म ६३ हजार ६५२ मत प्राप्त गरेकी छन् ।त्यहीँ कांग्रेसका किशोरी लाल शर्माले ९० हजार ७४७ मत प्राप्त गरिसकेका छन् । शर्मा २७ हजार ९४ मतले इरानीभन्दा अगाडि रहेका छन् ।

सन् २०१९ मा भएको लोकसभा निर्वाचनमा स्मृति इरानीले कांग्रेसका नेता राहुल गान्धीलाई पराजित गरेर विजयी भएकी थिइन् । यसपटक कांग्रेसले राहुल गान्धीको सट्टा उक्त स्थानमा किशोरी लाल शर्मालाई उमेदवार बनाएको थियो । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro