site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतको चुनावी परिणाम भोलि 
Tiktok banner adTiktok banner ad

नयाँ दिल्ली । भारतमा लोकसभा निर्वाचनको परिणाम जुन ४ (भोलि) मा सार्वजनिक गरिँदै छ । भारतको निर्वाचन आयोगले आज एक पत्रकार सम्मेलन गरेर विभिन्न सात चरणमा सम्पन्न निर्वाचनसम्बन्धी जानकारी दिने जनाइएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार, चुनाव सम्पन्न भएपछि आयोगले सम्भवतः पहिलोपटक यसप्रकारको पत्रकार सम्मेलन गर्न लागेको हो । सन् २०१९ को लोकसभा चुनावमा हरेक चरणपछि उपउच्चायुक्तले मिडिया ‘ब्रिफिङ’ गर्ने गरेका थिए । यद्यपि, पछि त्यस्तो ब्रिफिङ बन्द गरिएको थियो । बीबीसी हिन्दीबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro