अर्थ व्यवसाय

काठमाडौं । सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै छ ।
अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नेछन् । यसका लागि संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे बस्नेछ ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ ०५:३०
प्रतिक्रिया दिनुहोस्