site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘लन्डन टु पेरिस’को ट्रेलरमा त्रिकोणात्मक प्रेम

काठमाडौं । चलचित्र ‘लन्डन टु पेरिस’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत् ट्रेलर सार्वजनिक गरिएको हो । 

सार्वजनिक ट्रेलरले त्रिकोणात्मक प्रेम सम्बन्ध देखाएको छ । डेव्यु अभिनेता निश्चल खड्काको अभिनेत्री साम्राज्ञी आरएल शाह र गरिमा शर्मासँगेको त्रिकोणात्मक प्रेम सम्बन्धलाई ट्रेलरले देखाएको छ । 

Dabur Nepal
NIC Asia

चलचित्रले ट्राभल लभस्टोरीको कथा भन्ने निर्माणपक्षले जनाएको छ । घनश्याम लामिछाने निर्देशित सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । 

चलचित्रमा साम्राज्ञी, निश्चल र गरिमासँगै कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । 

चलचित्र जेठ २५ गतेबाट रिलिज हुँदै छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  ०६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro