site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सिटीलाई हराउँदै युनाइटेडले जित्यो एफए कपको उपाधि 
Dabur Nepal
NIC Asia

काठमाडौं । प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीविरुद्ध २-१ को जित निकाल्दै म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ । शनिबार लन्डनस्थित वेम्बली रंगशालामा भएको म्यानचेस्टर डर्बीमा युनाइटेडलाई जित दिलाउन एलेजाड्रो गार्नाचो र कोबी माइनोले गोल गरे । सिटीका जेरिम डोकुले गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।

खेलको ३०औँ मिनेट अलेजान्द्रो गर्नाचोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ३९औँ मिनेटमा कोबी माइनोले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।

खेलको ८७औँ मिनेटमा सिटीका लागि जेरिम डोकुले गोल गर्दै अग्रता २-१ मा झारे पनि हार टार्न सकेनन् । युनाइटेडले १३औँ पटक एफए कफको उपाधि उचाल्न सफल भएको हो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ०९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro