site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गुजरातमा आगलागीमा परी नौजनाको मृत्यु

नयाँ दिल्ली । भारतको पश्चिमी राज्य गुजरातमा शनिबार एउटा मनोरञ्जन पार्कमा भएको भीषण आगलागीमा कम्तीमा नौजनाको मृत्यु हुनुका साथै धेरै घाइते भएका इन्डिया टुडेले जनाएको छ ।

यो घटना गुजरातको राजकोट जिल्लाको गो–कार्टिङ, बलिङ र अरू साहसिक खेलजस्ता मनोरञ्जन गतिविधिको हब ‘टीआरपी गेमिङ जोन’मा भएको बताइएको छ ।

उक्त घटनामा घाइते भएका सबैजनालाई आवश्यक उपचारका निम्ति स्थानीय अस्पतालमा लगिएको छ । आगलागीको कारण अहिलेसम्म थाहा हुन सकेको छैन ।

टीआरपी गेमिङ जोनभित्रको अस्थायी संरचना आगोको बीचमा ध्वस्त भएको र अरू केही व्यक्ति भग्नावशेषमा फसेका हुन सक्ने स्थानीय अधिकारीले बताए । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  २२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro