राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।
सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मत दिन आफ्ना सांसदलाई ह्वीप जारी गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले सोमबार चौथोपटक विश्वासको मत लिँदैछन ।
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१ ११:०५
प्रतिक्रिया दिनुहोस्