site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तापक्रम बढ्दै गएपछि उत्तरपश्चिम भारतमा तातो लहरको चेतावनी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । भारतीय मौसम विज्ञान विभागले बिहीबार उत्तरपश्चिम भारतका निम्ति तातो लहरको चेतावनी जारी गरेको छ । त्यसमा राष्ट्रिय राजधानी क्षेत्र समावेश छ ।

आउँदो चार दिन उत्तरपश्चिम र पूर्वी भारतमा अधिकतम दैनिक तापक्रममा ३–४ डिग्री सेल्सियसले वृद्धि हुने अनुमान गरिएको छ । दिल्ली राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर)मा हाल लगभग ४० डिग्री सेल्सियस तापक्रम छ । गर्मी शनिबारसम्म ४५ डिग्रीमा पुग्ने हुने प्रक्षेपण गरिएको छ ।

आईएमडीले पश्चिमी राजस्थान, पश्चिमी उत्तर प्रदेश, पञ्जाब र दक्षिणी हरियाणाले शनिबारसम्म गर्मीको लहरको सामना गर्न सक्ने जनाएको छ । सरकारी निकायले स्थानीयलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  ०९:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro