site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नागढुंगा सुरुङमार्ग र ग्वार्को फ्लाइओभर आगामी वर्षभित्रै सञ्चालनमा ल्याइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र नागढुंगा सुरुङमार्ग र ग्वार्को फ्लाइओभर सञ्चालनमा ल्याउने भएको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडलले नागढुंगा सुरुङ मार्ग र ग्वार्काे फ्लाइओभर सञ्चालनमा ल्याउने बताए ।

त्यस्तै, काठमाडौं–तराई द्रुर्तमार्ग आगामी २०८३ सालभित्र सम्पन्न गर्ने पनि उनले बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro