site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपालगन्जका उपमेयर कमरुद्दीन राई जसपा नेपालमै रहने

काठमाडौं । बाँकेको नेपालगन्ज उपमहानगरपालिका उपमेयर कमरुद्दीन राई उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालमै रहने भएका छन् ।

जसका नेपाल बाँकेका अध्यक्षसमेत रहेका उपमेयर राईले एक विज्ञप्तिमार्फत पार्टी विभाजनको आलोचनसमेत गरेका छन् ।

उनले बाँके जिल्ला समितिमा रहेका सबै नेताहरू जसपा नेपालमै रहेको पनि दाबी गरेका छन् ।

उनले केही 'विभाजित मनस्थितिका व्यक्ति'हरूले अवैधानिक निवेदनका आधारमा पार्टी विभाजन गरेको समेत आरोप लगाएका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  ०९:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro