site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘फ्याक्टस् अफ नेपाल २०२४’ सार्वजनिक 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । फ्याक्टस् अनुसन्धान र विश्लेषणले नयाँ पुस्तक ‘फ्याक्टस् अफ नेपाल २०२४’ सार्वजनिक गरेको छ । डाटा र इन्फोग्राफिक संकलित सो पुस्तकमा डाटासम्बन्धी विभिन्न जानकारी दिने दाबी गरिएको छ । 

यस २०२४ संस्करणमा आर्थिक, कर्पाेरेट, सामाजिक, विकास र राजनीतिकलगायतका २४ विषयवस्तुहरू समावेश गरिएको छ । यसमा समावेश गरेको इन्फोग्राफिक्स दृश्यात्मक रूपमा हुनुका साथै तथ्य र अन्तरदृष्टि पनि दिने दाबी गरिएको छ । यसले मानिसलाई सूचनाको युगका सक्रिय बनाउन सक्नेछ । 

सन् २०१२ मा स्थापना भएको तथ्य अनुसन्धान र विश्लेषण प्रालि एक निजी अनुसन्धानात्मक संस्था हो ।  यो संस्थाले अनुसन्धानको आधारमा सही र कार्ययोग्य डाटा प्रदान गर्छन् । नयाँ पुस्तकको मूल्य ५०० रुपैयाँ रहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय