site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वर्तमान सरकार निरन्तर अगाडि बढ्छ : माधव नेपाल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकार निरन्तर अगाडि बढ्ने बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले सरकार अहिलेजस्तै निरन्तर चलिरहने बताए । पार्टीले सरकारलाई आगामी नीति तथा कार्यक्रमका साथै बजेटका बारेमा सुझाव दिन लागेको बताए ।

रोजगारी सिर्जना गर्ने र मुलुकलाई आर्थिक रूपमा सवल गर्ने क्षेत्रलाई प्राथमिकतामा राख्ने गरी सरकारले कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए । 

त्यस्तै, नारायणहिटीलाई इतिहासलाई झल्काउने गरी संग्रहालयको रूपमा थप विकासित गर्नुपर्ने र त्यहाँ रहेका कार्यालयलाई हटाउनुपर्ने उनको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १७:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro