site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्रोत नखुलेको रकमसहित युवक पक्राउ

काठमाडौं । स्रोत नखुलेको रकमसहित पर्साको वीरगन्ज महानगरपालिका–१४, गण्डक चोकबाट एकजना पक्राउ परेका छन् । १३ लाख १५ हजार रुपैयाँसहित वीरगन्ज–२२, जगरनाथपुरका २८ वर्षीय रविकुमार पटेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो उनी प्रदेश २–०३–०१० प ६७१९ नम्बरको मोटरसाइकलमा वीरगन्जबाट परवानीपुरतर्फ जाँदै थिए । प्रहरी जाँचका क्रममा पटेल पक्राउ परेका हुन् ।

झोलाभित्र लुकाइएको उक्त रकमसहित उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro