site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
टर्कीले रोक्यो इजरायलसँगको व्यापार
फाइल तस्बिर ।

अंकारा । गाजा क्षेत्रमा इजरायलको आक्रामक गतिविधिलाई कारण देखाउँदै  टर्कीले इजरायलसँगका आफ्ना सबै व्यापार निलम्बन गरिएको जनाएको छ । टर्कीको व्यापार मन्त्रालयले ‘गाजामा अवरोधविहीन र पर्याप्त रूपमा सहयोगको पहुँच नभएसम्म’ व्यापारको निलम्बन जारी रहने जनाएको छ ।

गत वर्ष दुई देशबीचको व्यापार सात बिलियन डलरको थियो । उक्त नयाँ घोषणालाई लिएर इजरायलका विदेशमन्त्रीले टर्कीका राष्ट्रपति रिसेप तैयप इर्दोगानलाई ‘तानाशाह’को संज्ञा दिएका छन् ।

इजरायलका विदेशमन्त्री इजरायल काट्जले सामाजिक सञ्जल एक्समा ‘टर्कीका जनता र व्यापारीको भावना र अन्तर्राष्ट्रिय व्यापार समझदारीको टर्की सरकारले बेवास्ता गरिएको’ आरोप लगाएका छन् । बीबीसीबाट ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro