site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘मनसरा’ले क्यूएफएक्समा पायो उच्च शो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘मनसरा’को अग्रिम बुकिङ खुला भएको छ । यही शुक्रबारबाट रिलिज हुने चलचित्रको बुकिङ खुला भएको हो । 

क्यूएफएक्सलगायत हलले आजदेखि बुकिङ खुला गरेको हो । क्यूएफएक्सले देशभरका आफ्ना आउटलेटमा ‘मनसरा’लाई ६९ शो दिएको छ । काठमाडौंमा २८ र मोफसलमा ४१ शो प्रदान गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

वान सिनेमाजले दुईवटा आउटलेटमा १२ शो उपलब्ध गराएको छ ।  देशकै दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले भने बुकिङ खुला गर्न बाँकी छ । 

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको सिनेमामा प्रविण खतिवडा, दयाहाङ राई, मिरुना मगर र मेनुका प्रधान मुख्य भूमिकामा छन् ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ०७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement