site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या
प्रतीकात्मक तस्बिर
Sarbottam CementSarbottam Cement

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी आइतबार राति एक युवकको हत्या भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१३ बाँयटारीमा डेरा गरी बस्दै आएका दाङको राप्ती गाउँपालिका–३ का २० वर्षीय आयुष चौधरीको हत्या भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इन्द्रबहादर रानाका अनुसार बाँयटारी बस्दै आएका राप्ती–३ का ३५ वर्षीय निमबहादुर घर्तीले चौधरीलाई चक्कु प्रहार गरेका हुन् । घाइते चौधरीको गह्रौँ प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा मृत भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

चक्कु प्रहार गर्ने घर्तीलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रानाले बताए । रासस

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १०:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय