site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रास्वपा उमेदवार मिलन लिम्बुले आफ्नै वडाबाट पाए ९६ मत 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार मिलन लिम्बुलाई आफ्नै वडाबाट कम मत प्राप्त भएको छ । उनको जनता कल्याण आबी माङ्सेवुङ वडा नम्बर २ मा मतदान केन्द्र हो । 

यहाँबाट उनलाई ९६ मत मात्र प्राप्त भएको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ । 

मिलनको वडामा एक हजार ४०७ मत  खसेको थियो । यहाँबाट एमालेले पहिलो नम्बरमा मत पाएको छ । एमाले ५८६ र दोस्रोमा कांग्रेसले ३५१ मत पायो । पहिचानवादी स्वतन्त्र उमेदवार डकेन्द्र थेगिमले ३१७ मत पाए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १०:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement