site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बझाङमा मतान्तर घटाउँदै कांग्रेस, एमाले ८८ मतले अगाडि

काठमाडौं । प्रदेशसभाअन्तर्गत बझाङ १ क को उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो तथ्यांकअनुसार पहिलो र दोस्रो स्थानमा रहेका उमेदवार बीच कडा प्रतिस्पर्धा देखिएको छ ।

पछिल्लो तथ्यांकअनुसार यहाँ ८८ मतको झिनो अन्तर छ । नेकपा एमाले यहाँ पहिलो स्थानमा छ । एमाले उमेदवार दमनबहादुर भण्डारीले चार हजार ६६८ मत प्राप्त गरेका छन् । यस्तै, कांग्रेस उमेदवार अभिषेकबहादुर सिंहले चार हजार ५८० मत पाएका छन् ।

यहाँ नेकपा माओवादी केन्द्रका उमेदवार जनकबहादुर बुढाले दुई हजार ४४२ मत ल्याउँदा नेकपा एसका दिलबहादुर सिंहले एक हजार ६५८ मत पाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ००:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro