site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपाद्वारा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।

भोलि शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक आह्वान गरिएको हो । रासस

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्