site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वराष्ट्रपति भण्डारी ‘गणतन्त्र गौरव सम्मान’बाट सम्मानित

काठमाडौं । नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गरेको छ । नेकपा स्थापनाको ७५औँ वर्ष पुगेको अवसरमा सोमबार गोदवारीमा आयोजित कार्यक्रममा भण्डारीलाई सम्मान गरिएको हो । 

आइतबार सम्पन्न महाधिवेशन प्रतिनिधि परिषद्को बैठकले भण्डारीलाई सम्मान गर्ने निर्णय गरेको थियो । 

उनलाई  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा, झलनाथ खनाल, बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको उपस्थितिमा उनलाई सम्मान गरिएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १३:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro