site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नौ महिनामा साढे १० खर्ब व्यापार घाटा
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को नौ महिनामा नेपालको व्यापार घाटा साढे १० खर्ब रुपैयाँ नाघेको छ ।

पछिल्लो नौ महिनामा देशमा ११ अर्ब ६७ अर्ब ३६ करोडको सामान आयात गरिँदा एक खर्ब १३ अर्ब ९४ करोड रुपैयाँको मात्र निर्यात भएको छ । भन्सार विभागका अनुसार, यसरी देशलाई १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी व्यापार घाटा भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

गत आर्थिक वर्षको यसै अवधिमा नेपालेको व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड रुपैयाँभन्दा बढी थियो ।

गत वर्षको तुलनामा आयात २.८४ र निर्यात ३.६६ प्रतिशतले घटेको छ । कुल विदेशी व्यापार पनि २.९२ प्रतिशतले घटेको छ ।

Global Ime bank

आर्थिक वर्षको नौ महिनासम्म आयात र निर्यात दुवै घट्दो अवस्थामा देखिँदा अर्थतन्त्रमा खासै सुधार नभएको संकेत देखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १४:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !