site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नौ महिनामा साढे १० खर्ब व्यापार घाटा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को नौ महिनामा नेपालको व्यापार घाटा साढे १० खर्ब रुपैयाँ नाघेको छ ।

पछिल्लो नौ महिनामा देशमा ११ अर्ब ६७ अर्ब ३६ करोडको सामान आयात गरिँदा एक खर्ब १३ अर्ब ९४ करोड रुपैयाँको मात्र निर्यात भएको छ । भन्सार विभागका अनुसार, यसरी देशलाई १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी व्यापार घाटा भएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

गत आर्थिक वर्षको यसै अवधिमा नेपालेको व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड रुपैयाँभन्दा बढी थियो ।

गत वर्षको तुलनामा आयात २.८४ र निर्यात ३.६६ प्रतिशतले घटेको छ । कुल विदेशी व्यापार पनि २.९२ प्रतिशतले घटेको छ ।

Royal Enfield Island Ad

आर्थिक वर्षको नौ महिनासम्म आयात र निर्यात दुवै घट्दो अवस्थामा देखिँदा अर्थतन्त्रमा खासै सुधार नभएको संकेत देखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १४:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro