site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नहरमा डुबेर बालिकाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका–७ स्थितमा रहेको कन्काई सिँचाइ आयोजनाको नहरमा डुबेर बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय राजवीर ऋषिदेवको १४ वर्षीया छोरी सन्जु छिन् । शनिबार दिउँसो नहरमा नुहाउन गएकी उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनाबारे जानकारी पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय शिवगञ्जबाट प्रहरीको टोली घटनास्थलतर्फ खटिएको थियो ।इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro