site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकी विदेशमन्त्री चीन जाँदै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

वासिंटन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन तीन दिने भ्रमणका लागि चीन जाने भएका छन् । उनले यही अप्रिल २४ देखि २६ सम्म चीन भ्रमण गर्न लागेका हुन् । 

अमेरिकी विदेश मन्त्रालयका अनुसार ब्लिन्केनले चीनका अधिकारीहरूसँग दुई देशको सम्बन्धका बारेमा कुराकानी गर्नेछन् । यसबाहेक मध्यपूर्वको तनाव, रुस–युक्रेन जारी युद्ध र दक्षिण चीन सागरको मुद्दाका बारेमा पनि भ्रमणका समयमा कुराकानी हुने जनाइएको छ । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ०९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement