site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीको प्रतिवेदन– एमालेविरुद्धको गठबन्धन र घेराबन्दी तोडियो (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्धको गठबन्धन र घेराबन्दी तोडिएको बताएका छन् । नयाँ सत्तासहकार्यमार्फत एमालेविरुद्धको घेराबन्दी तोडिएको उनले उल्लेख गरेका छन् ।

ललितपुरको गोदावरीमा शनिबारदेखि सुरु पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उनले नयाँ सत्तासहकार्यबाट जनतामा अलिकति भए पनि आशा र भरोसा पुनर्जागृत भएको बताएका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“...राष्ट्रिय राजनीतिमा एमालेको नेतृत्वदायी भूमिका फेरि एकपटक स्थापित भएको छ,” उनले लेखेका छन्, “नयाँ सत्तासहकार्यबाट जनतामा अलिकति भए पनि आशा र भरोसा पुनर्जागृत भएको छ ।”

सत्तासहकार्य गर्दा एमालेले कुनै स्वार्थलाई केन्द्रमा नराखेको उनले उल्लेख गरेका छन् । “देश स्वार्थ नै हाम्रो पार्टीको पनि स्वार्थ हो,” उनले लेखेका छन्, “यससँग हाम्रा निश्चित अपेक्षा र प्राथमिकता जोडिएका छन् ।”

प्रतिवेदनको पूर्णपाठ पढ्नोस्–

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १५:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro