site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीको प्रतिवेदन– एमालेविरुद्धको गठबन्धन र घेराबन्दी तोडियो (पूर्णपाठ)
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्धको गठबन्धन र घेराबन्दी तोडिएको बताएका छन् । नयाँ सत्तासहकार्यमार्फत एमालेविरुद्धको घेराबन्दी तोडिएको उनले उल्लेख गरेका छन् ।

ललितपुरको गोदावरीमा शनिबारदेखि सुरु पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उनले नयाँ सत्तासहकार्यबाट जनतामा अलिकति भए पनि आशा र भरोसा पुनर्जागृत भएको बताएका छन् ।

“...राष्ट्रिय राजनीतिमा एमालेको नेतृत्वदायी भूमिका फेरि एकपटक स्थापित भएको छ,” उनले लेखेका छन्, “नयाँ सत्तासहकार्यबाट जनतामा अलिकति भए पनि आशा र भरोसा पुनर्जागृत भएको छ ।”

सत्तासहकार्य गर्दा एमालेले कुनै स्वार्थलाई केन्द्रमा नराखेको उनले उल्लेख गरेका छन् । “देश स्वार्थ नै हाम्रो पार्टीको पनि स्वार्थ हो,” उनले लेखेका छन्, “यससँग हाम्रा निश्चित अपेक्षा र प्राथमिकता जोडिएका छन् ।”

प्रतिवेदनको पूर्णपाठ पढ्नोस्–

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १५:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro