site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा लोकसभा निर्वाचन आजबाट सुरु, २१ राज्यमा मतदान हुँदै
Tiktok banner adTiktok banner ad

काठमाडौं । भारतमा लोकसभा निर्वाचन आजबाट सुरु भएको छ । पहिलो चरणको निर्वाचन आजबाट सुरु भएको हो । 

पहिलो चरणमा २१ राज्यमा निर्वाचन हुँदै छ । आज अरुणाञ्चल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्यान्डमा मतदान हुँदै छ । आजै राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अंडमान निकोबार, जम्मु–कश्मीर, लक्षद्वीप र पुडुचेरीमा आज मतदान हुँदै छ । 

पहिलो चरणमा प्रदेशको १०२ सिटमा आज मतदान हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

 तीन पूर्वमुख्यमन्त्री र एक पूर्वराज्यपालको भाग्य आजको मतदानले निर्धारण गर्ने बीबीसीले जनाएको छ । पहिलो चरणको मतदानमा वर्तमान सरकारका आठ मन्त्रीले भाग लिएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro