site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार
फाइल तस्बिर ।

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । 

लुम्बिनीमा दलहरूबीच भएको सहमतिअनुसार नेकपा (एमाले)ले पाँच, माओवादी केन्द्रले मुख्यमन्त्रीसहित थप दुई, नागरिक उन्मुक्ति, जसपा र स्वतन्त्र सांसदले एक÷एक मन्त्रालय भागमा पाएका छन् । 

विस्तारित मन्त्रिमण्डलमा नारायण आचार्य आर्थिक मामिला तथा योजना मन्त्रालय, दीपेन्द्र पुन स्वास्थ्य र भण्डारीलाल अहिरले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

दिनेश पन्थी, खड्ग बस्नेत, धर्मबहादुर चौधरी, अर्जुन कुमार केसी, भुमिश्वर ढकाल, र रत्नबहादुर खत्रीले विनाविभागीय मन्त्रीको जिम्मेवारी पाएका छन् । उनीहरूको मन्त्रालय टुंगिएको छैन । उनीहरू विनाविभागीय शपथ लिनेछन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu