site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
टेस्लाले हटायो १० प्रतिशत कर्मचारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । विद्युतीय सवारी निर्माता टेस्लाले दश प्रतिशत कर्मचारी कटौती गरेको छ । बजार मूल्यका आधारमा टेस्ला विश्वकै सबैभन्दा ठूलो सवारी निर्माता कम्पनी हो ।

गत डिसेम्बरको तथ्यांक अनुसार टेस्लामा एक लाख ४० हजार ४७३ कर्मचारी कार्यरत छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कम्पनीका मालिक अर्बपति एलन मस्कले कर्मचारीहरुलाई एक नोट पठाउँदै यो बाध्यात्मक निर्णय गर्नु परेको बताएका छन् । 

“हामीले संस्थाको विस्तृत समीक्षा गरेका छौँ र विश्वव्यापी रूपमा दश प्रतिशतभन्दा बढी कर्मचारी हटाउने निर्णय गरेका छौँ,” उनले भनेका छन् । बीबीसी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement