site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोका–कोला नेपालको 'ड्रिंक एन्ड विन' क्याम्पेन

काठमाडौं । कोका–कोलाले गर्मी महिनाको आगमनसँगै उपभोक्ताहरूका लागि ‘ड्रिंक एन्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ । यस क्याम्पेन अन्तर्गत ग्राहकले २० लाखसम्मको पुरस्कार पाउने कम्पनीले जनाएको छ ।     

‘ड्रिंक एन्ड विन’ क्याम्पेन अन्तर्गत उपभोक्ताहरूले कोका–कोलाका आरजीबी (रिटर्नेबल गिलासका) बोतलहरूको बिर्को मूनि हेरेर तुरुन्तै पुरस्कार जित्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको यस क्याम्पेनमार्फत विभिन्न उपहार प्राप्त गर्न सकिने र अफर सीमित समयका लागि मात्र उपलब्ध हुनेछ ।

‘ड्रिंक एन्ड विन’ क्याम्पेन कोका–कोला, फ्यान्टा र स्प्राइटका १७५ एमएल र २५० एमएलका आरजीबी बोतलहरूमा स्टक रहुन्जेलसम्म जारी रहनेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro